Logo

रास्वपाको धादिङ्ग काठमाण्डौ सम्पर्क बिभाग गठन

अनलाइन टिभी नेपाल काठमाण्डौं, रास्ट्रिय स्वतन्त्र पार्टीका केद्रीय सभापति रवि लामिछानेको उपस्थितिमा धादिङ्ग जिल्लामा रास्वपाको धादिङ्ग काठमाण्डौ सम्पर्क बिभाग गठन गरिएको छ । पार्टी र समाजलाई कुशल रुपमा अगाडी बढाउँन यो पहल गरिएको बारे सभापति लामिछानेले खुलस्त पारेका छन् । धादिङ्ग जिल्लामा रहेका सम्पुण पालिकाबाट समान रुपमा सदस्यहरु चुनिएको छ ।


मनोनित रहेका सदस्यहरुमा,
धुनिवेशीबाट शन्देश भेटवाल
थाक्रेबाट प्रकाश सुबेदी
गजुरीबाट अजय श्रेष्ठ
बेनिघाट रोटांगबाट भारत त्रिपाठी
गल्छीबाट बैकुण्ठ भण्डारी
सिद्दलोकबाट सुदिप खतिवडा
निलकन्ठबाट बिष्णु सिलवाल
ज्वालामुखीबाट उज्वल श्रेष्ठ
तत्रिपुरासुन्दरीबाट सेन प्रसाद तिमल्सिना
नेत्रावती सुब्बा बा थापा
खानियाबासबाट अर्जुन प्रसाद रिजाल


गङ्गाजमुनाबाट रानशिह थापा १२ वटा पालिकाबाट चुनिएका सम्पुण पदाधिकारी र सदस्यहरुलाई सभापति लामिछानेलेले हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्