Logo

सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदलाई बन्दी बनाए

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा आपसी सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक २२ साउनसम्मका लागि स्थगित भएको छ । सत्तारुढ गठबन्धन उच्चस्तरीय छानबिन समिति बनाउन नचाहने, प्रमुख प्रतिपक्ष दल उच्चस्तरीय नबनेसम्म संसद चल्न नदिने अडान लिएर बसेका छन्,

प्रतिक्रिया दिनुहोस्