Logo

आरती रावल (गिरी) र नेपाल सरकार गृह मन्त्रालय बिच भएको सहमति

आरती रावल (गिरी) र नेपाल सरकार गृह मन्त्रालय बिच भएको
१. जिल्ला बाँके, गाउँपालिका बैजनाथपुर, वडा नं ६ घर भई हाल नेपालगञ्ज उप- महानगरपालिका वडा नं ९ बस्ने आरती रावल (गिरी) आफ्नो श्रीमानका उपर वैबाहिक बलात्कार र बलात्कार मुद्दा अदालतमा विचाराधिन रहेको अवस्थामा आफ्नो जिउज्यान र शान्ति, सुरक्षा समेतको माग राखी हाल माइतिघर मण्डलामा अनसनरत रहेकोमा निजको शान्ति सुरक्षाको लागि गृह मन्त्रालयले मातहत निकायलाई आवश्यक निर्देशन र सहजीकरण गर्ने ।

२. मिति २०८० असार १० गतेदेखि अनसनरत आरती रावल (गिरी) ले आजैका मितिबाट अनसन अन्त्य गर्ने ।

गृह मन्त्रालयको तर्फबाट नामः कुल बहादुर जि. सी. पदः उपसचिव, गृह मन्त्रालय हस्ताक्षर मिति: २०८०/०५/१२

अनसनरत पक्षको तर्फबाट

नामः आरती रावल (गिरी) हस्ताक्षर

मिति: २०८०/०५/१२

रोहबर: इन्द्र प्रसाद अर्याल, अधिवक्ता न्यू

रोहवर दिनेश न्यौपाने, गृह मन्त्रालय

प्रतिक्रिया दिनुहोस्