Logo

जुवा खेल्दा रङ्गे हात पक्राउ परेका ९ कलाकारहरू धरौटीमा छुटे

अनलाइन टिभी नेपाल काठमाडौं, जुवातास खेलेको आरोपमा पक्राउ परेका जुवाडे कलाकारहरु रिहा भएका छन् । १५ हजार धरौटीमा कलाकारहरु छुटेका हुन्। इकु, गजित विष्ट, गम्भीर विष्ट, शंकर आचार्य, चक्र बमसहित ९ जना धरौटीमा रिहा भएका छन् ।मैतीदेवीस्थित गजितको डान्स तालिम केन्द्रमा जुवातास खेल्दै गर्दा प्रहरी वृत्त सिंहदरबारले उनीहरुलाई शनिबार राति पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्