
काठमाडौं– चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार दिउँसो उनलाई मालीगाउँ प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरेर उनलाई प्रहरी वृत्त बौद्धमा पठाएको जनाइएको छ ।
नेपाली चलचित्र ‘प्रसाद २’ को विवादमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति
काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको उपसभापति पदमा
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति
प्रतिक्रिया