Logo

विवाहको तयारीमा अभिनेत्री सोनाक्षी सिन्हा

काठमाडौं– बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विवाहको तयारीमा छिन्। उनले ३७ वर्षको उमेरमा प्रेमी जहीर इकबालसँग विवाह गर्न लागेकी हुन्।

भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार उनीहरूले २३ जुनमा विवाह गर्न लागेका हुन्। उनीहरूको विवाह मुम्बईमा हुने बताइएको छ। तर सोनाक्षी र जहीरले आधिकारिक रूपमा विवाहको घोषणा गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्