काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नयाँ कोषाध्यक्षमा डा. मनोहर प्रधानलाई जिम्मेवारी दिएको छ।
पार्टीले डा. प्रधानलाई कोषाध्यक्षको जिम्मेवारी तोकेको हो। नयाँ जिम्मेवारीसँगै उनले पार्टीको आर्थिक व्यवस्थापन तथा कोषसम्बन्धी कामको नेतृत्व गर्नेछन्।
रास्वपाले संगठनलाई थप व्यवस्थित बनाउने क्रममा पदाधिकारीको जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ।






















प्रतिक्रिया