काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाउनुपर्ने अवस्था नरहेको ठहर गरेको छ।
अदालतले प्रसाईंले दिएको अभिव्यक्तिकै आधारमा उनलाई पक्राउ गर्न नमिल्ने स्पष्ट पारेको हो। सर्वोच्चको यो आदेशसँगै प्रसाईंको अभिव्यक्ति स्वतन्त्रता र उनलाई नियन्त्रणमा लिने विषयमा भइरहेको विवादमा नयाँ मोड आएको छ।
अदालतले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गर्दा आवश्यक कानुनी आधार र औचित्य पुष्टि हुनुपर्नेमा जोड दिएको छ।






















प्रतिक्रिया