स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध बनाउन आफू अझै नरम हुन तयार रहेको बताएका छन्।
गोपालमान श्रेष्ठको ४५औँ पुण्यतिथिमा आयोजित शोकसभालाई सम्बोधन गर्दै थापाले पार्टीभित्रका कमजोरी सुधार्न भने आवश्यक ठाउँमा निर्मम भएर अघि बढ्ने बताए।
उनले कांग्रेसलाई एकढिक्का बनाउँदै नागरिकमा विश्वास र भरोसा जगाउने गरी जिम्मेवार ढंगले अघि बढ्ने प्रतिबद्धता जनाए।



















प्रतिक्रिया