Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

संसद भवनमा कफी पाेखिएपछि प्रधानमन्त्रीले अाफैँ पाेछा लगाए, भिडियो बन्यो भाइरल


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

दैनिक साइकलमा चढेर आफ्नो कार्यलय जाने नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुथको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको सर्वत्र प्रशंसा गरिएको छ।

भाइरल भएको भिडियोमा प्रधानमन्त्री रुथले संसद् भवनको भुइँ सफा गर्दै गरेको देख्न सकिन्छ। भिडियोमा देखिए अनुसार संसद् भवनबाट निस्किदा प्रधानमन्त्रीले हातमा बोकेको कफीको कप भुइँमा खस्छ।

तर आफूले खसालेको कफी अरुले सफा गरोस् भनी नकुरेर प्रधानमन्त्री रुथले एक जना सफाइ कर्मचारीको हातबाट पोछा लिएर भुइँको सफाइ आफै गर्छन् । हेर्नुस् भिडियो।