चोरीको आरोप लागेपछि बोले आर्यन सिग्देल…हेर्नुहोस् भिडियो..





काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-२ क्षेत्रमा
काठमाडौं। हुलाकी राजमार्गअन्तर्गतकञ्चनपुरको मोहना नदी —डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएकोछ । सडक विभाग मातहतको हुलाकी राजमार्गनिर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीलेबिहीबार सडक निर्माणका लागि बाबा हन्स—सिद्धीसाईसंयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौताअन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडकस्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३÷७४मा ठेक्कासम्झौता भएको थियो । करिब २० किलोमिटर सडकमध्ये५ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको छ ।निर्माण प्रगति करिब ८२ प्रतिशत रहेको छ । पटक—पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धताबमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्कातोडिएको योजना कार्यायल धनगढीले जनाएको छ ।ठेक्का सम्झौता रद्ध गरिएको निर्माण व्यवसायीको कार्यसम्पादन जमानत जफत गरिनेछ । योजना कार्यालय धनगढीबाट गत १४ कात्तिकमा ठेक्काकिन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिनेस्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाटपेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिकखरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्धगरिएको हो । निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण रकार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोतपरिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्नेप्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारीप्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्तबुझ्नो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकतानदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्कासम्झौता उल्लङ्गन गरिएको जनाइएको छ । ऐनकोप्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकमजफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकमसरकारी बाँकी सरह असूल उपर गरिने र कालोसूचीमाराख्न सिफारिस गरिएको जनाइएको छ । हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामकोनापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ ।निर्माण व्यवसायी कार्यालयमा उपस्थित नभएमाकार्यालयबाट नापचाँच गरिनेछ ।
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जेनजी र सरकारबीच भएको
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया