कृष्णबहादुर महरालाई अदालतले नि’र्दोष रहेको फै’सला गरे पछी रो’शनी शाहीको यस्तो प्रतिक्रिया !


पूर्वसभामुख कृ’ष्णब’हादुर महराले आफूलाई लागेको अ’भियोगबाट स’फाइ पाएका छन्। ब’लात्कार प्र’यास गरेको अ’भियोगमा पू’र्पक्षका लागि थु’नामा रहेका पूर्वसभामुख महरालाई काठमाडौं जिल्ला अदालतले आज स’फाइ दिने फै’सला गरेको हो।

म’हरा प्रकरणमा पी’डित भनिएकी रोशनीले जिल्ला अदालत काठमाडौंको फै’सलालाई ‘धन्यवाद’ दिएकी छिन् ।उनले महरालाई स’फाई दिने अदालतको फै’सलाले ‘न्या’य जी’वित रहेको’ स’न्देश दिएको समेत बताइन् ।‘अदालतले जे गरेको छ निकै राम्रो गर्यो । यो देशमा न्या’यलय जी’वित रहेछ भन्ने सन्देश दिएको छ ।

न्या’यलय प्रति हाम्रो विश्वास बढेको छ,’ रो’शनीले भनिन्,‘यहाँ घ’टनालाई रा’जनीतिकरण गरियो । यो सबैले बुझेकै कुरा हो । यो मैले भनिरहन पर्दैन ।उनले म’हरालाई प’तन गराउने हि’साबले ष’डयन्त्र भएको समेत खु’लाशा गरिन् ।‘उहाँलाई प’तन गराउने ष’डयन्त्र थियो ।

जतिसुकै ष’ड्यन्त्र गरेपनि सत्य र न्या’यको जीत हुन्छ भन्ने अदालतको आ’देशको स’न्देश हो,’ रो’शनीले भनिन्,‘आम सञ्चार माध्यमले पनि कति धेरै उ’चालेको थियो । यतिसम्म गरियो की गर्नुसम्म ह’र्कत गरियो । सुन्न बाँकी र भन्न बाँकी केही पनि छैन ।’म’हरामाथि लागेको दा’गको विषयमा प्रश्न गर्दा उनी दा’ग नै न’लागेको बताउँछिन् ।

‘उहाँमाथि दा’ग लागेको होइन । अर्काले थो’परदिएको दा’ग हुन् । उहाँ आफैले ल’गाउनु भएको होइन । अर्काले थो’परिदिएको दा’गलाई दा’ग भनिँदैन । त्यो मे’टाउन सकिन्छ । आफैले मे’टाउन पर्छ । हाम्रो सेटो कपडामा लागेको दा’ग आफैले धोई पखाली मे’टाउने हो,’ उनले भनिन्,‘म अदालत गएको थिइन ।

तर, स’म्मानित अदालतले ग’रिमा राख्यो । ध’न्यवाद दिन चाहान्छु । आगामी दिनमा नि’ष्पक्ष न्या’य नि’साफ गरोस् भन्ने मेरो कामना छ ।’सोमबार जिल्ला अदालत काठमाडौंका मुख्य न्यायधीश अम्बर राज पौडेलको इ’जलाशले महरालाई नि’र्दोष रहेको भन्दै सफाई दिने फै’सला गरेको हो । स’फाई पाएका महरा आजै का’रागार मु’क्त हुने जनाइएको छ ।

मुख्य न्यायाधीश अम्मरराज पौडलको इ’जलासले स’फाइ दिने फै’सला गरेसँग महरा अदालतबाट प्र’सन्न मुद्रामा बा’हिरिएका छन्। यद्यपी, उनले कुनै प्रतिक्रिया भने दिएनन्। उनले अदालत प’रिसरमा जम्मा भएका शुभेच्छुक तथा आ’फन्तहरूसँग हात मिलाउँदै खुशी साटे।

आज फै’सला आउने भएपछि अदालत परिसरमा महराका आफन्त र शुभेच्छुकहरूको घुँ’इचो लागेको थियो। संसद सचिवालयमा कार्यरत क’र्मचारीलाई ब’लात्कार प्र’यास गरेको आ’रोपमा पक्राउ परेका पू’र्वसभामुख कृ’ष्णबहादुर म’हराले आफू उक्त दिन तीनकुने नगएको ब’यान दिएका छन् ।

अदालतको फै’सलामा नि’वेदक कर्मचारी र महराले दिएको ब’यान एउटै भएकाले नि’र्दोष ठ’हर गरिएको उल्लेख गरिएको बताइएको छ ।जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले म’हराको इ’न्कारी ब’यान र नि’वेदकको ब’यान पनि मिल्न आएको कुरालाई पनि फै’सलामा उल्लेख गरिएको बताए ।

“म त्यो दिन तीनकुनेस्थित को’ठामा जाँदै गएको थिइनँ, र नि’वेकलाई पनि कु’टपिट गरेको होइन भन्ने महराको ब’यान छ,” अदालत स्रोतले भन्यो,“नि’वेदकको ब’यान पनि महरा को’ठामा नआएको र कु’टपिट नगरेको भन्नेनै रहेको छ ।”चश्माको खोल र जुत्ता पनि महराकै हो भन्ने पुष्टि नभएको फै’सलामा उल्लेख गरिएको स्रोतले जानकारी दियो ।