दुखद खबर:१२ वर्षीय छोरी लाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ !


नारि भनेको एउटा लक्ष्मी हो र हामी लक्ष्मी लाई पुजा गर्ने गरछौ र त्यही लक्ष्मी लाई पापी हरु ले जब नराम्रो द्रिस्त्री कोण ले हेरचछ र बलात्कार पनि गरछ । हामी ले नारि लाई सम्मान गर्नु पर्छ नारी माल होइन मान हो र बिर्तामोड । १२ वर्षकी आफ्नै छोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा झापा प्रहरीले १ जना ३५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

घरमा कोही नभएको अवस्थामा छोरीलाई डर त्रास देखाउँदै बलात्कार गरेको आरोपमा ती पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
सुनसरीको धरान उपनगरपालिका–१३ घर भइ झापाको बिर्तामोडमा बस्दै आएका उनले विगत १ महिनादेखि पटक पटक छोरीमाथि बलात्कार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।पक्राउ परेका पुरुषविरुद्ध जबरजस्ती करणी (हाडनाता)को कसुरमा अनुसन्धान शुरु

गरिएको प्रहरीको भनाइ छ । माथि आज एस्तो घटना घटेको छ टिपी लै सुन्दै अचम लग्छ हो एउटा बाबु ले नाबालिक छोरी माथि पटक पटक बलात्कार गर्दै आएको छ। सुन्दै कस्तो अचम लग्क्ष येस्ता पापी मानिस हरु पनि छन् जसले आफ्नै छोरी माथि बलात्कार गर्दै आएको छ।
बिर्तामोड ।

१२ वर्षकी आफ्नै छोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा झापा प्रहरीले १ जना ३५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।घरमा कोही नभएको अवस्थामा छोरीलाई डर त्रास देखाउँदै बलात्कार गरेको आरोपमा ती पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
सुनसरीको धरान उपनगरपालिका–१३ घर भइ झापाको बिर्तामोडमा बस्दै आएका उनले विगत १ महिनादेखि पटक पटक छोरीमाथि बलात्कार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।पक्राउ परेका पुरुषविरुद्ध जबरजस्ती करणी (हाडनाता)को कसुरमा अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।