काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आज भएको दशौँ खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो। अब काठमाडौँ गोर्खाजले जितका लागि १८१ रन बनाउनुपर्नेछ।


















प्रतिक्रिया