भारतीय पक्षले बनाएको अस्थायी पुल पनि सशस्त्र प्रहरीले भ’त्काइदिए


कालापानी क्षेत्रमा सश,स्त्र प्र,हरीको बोर्डर आउट पोस्ट स्थापना भएपछि भार,तीयहरु ह,च्‍किन थालेका छन्। नेपालको बलियो उपस्थिति नहुँदा त्यस क्षेत्रमा चलेको भार,तीय नागरिकको मनपरी पनि बिस्तारै घ,ट्दै गएको छ। सश,स्त्र प्रह,रीले ब्याँस गाउँपालिकाको छाङ्‍रुमा बसेर कालापानी क्षेत्र हुँदै तिङ्‍करसम्म ग’स्ती बढाएपछि चो’री निकासीका लागि नेपाली भूमिमा छिर्ने भारती,यहरु सुस्ता,एका छन्।

सशस्त्र प्रहरीले गस्ती गरेपछि गुञ्‍जीका स्थानीय बासिन्दाले कालापानी जान भार,तीय पक्षले बनाएको अस्थायी काठेपुल पनि भत्का,इदिएका छन्। सशस्त्र प्रहरीको गस्ती पुगेका बेला स्थानीयबासीले नेपाली भूमिमा भार,तीय पक्षले बनाएको काठे पुल भ’त्काइदिएका छन्। गुञ्‍जी ब्याँस गाउँपालिकास्थित नेपाली गाउँ हो। भारतले अति,क्रमण गरेर अहिले नेपाली गाउँहरु गुञ्‍जी, नाभी र कुटीमा आफ्नो उपस्थिति जनाएको छ