मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
विराटनगर किङ्सद्वारा जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य नेपाल प्रिमियर लिग
काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता
प्रतिक्रिया