ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक बुद्धाको मृत्यु भएको छ। भक्तपुर सूर्य विनायक निवासी ६१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो। ‘एक जनाको मृत्यु भएको छ,’ जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख नारायण प्रसाद भट्टले भने। उनी साउन २१ गतेदेखि पाटन अस्पतालमा उपचारत रहेकी थिइन्। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको सङख्या १ सय १५ पुगेको छ।














प्रतिक्रिया