पदाधिकारी आजै टुंगिन्छ – वर्षमान पुन


नेकपा माओवादी केन्द्रले १५ सदस्सीय पदाधिकारी आजै टुंगाउने भएको छ ।

बैठकमा प्रवेश गर्नु अघि पुर्व स्थायी समिति सदस्य वर्षमान पुनले आजै बैठकवाट पदाधिकारी टुंग्याउने बताए ।

केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आजबाट सुरू भएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।