नेपाली कांग्रेसको केन्द्रीय कार्यालय प्रवेशमा कडाइ गरिएको छ ।
नेता शेखर पक्षका कार्यकर्ताले कार्यालयमा विरोध प्रदर्शन गरिरहेका छन्। शेखर पक्षका कार्यकर्ताले ब्यानर सहित मौन रूपमा विरोध प्रदर्शन गरिरहेका छन्।
त्यसैले केन्द्रीय कार्यालय प्रवेश गर्दा केन्द्रीय सदस्यको नाम रुजु गरेर मात्रै प्रवेश गराइएको छ।
प्रतिक्रिया