सर्लाहीमा जन्मियो दर्लभ बच्चा, भगवान भन्दै पुजा गर्नेको लाग्यो घुँइचो


२ बर्ष अघि प्रेम विवाह गरेका बम बहादुर परियार र गङ्गा कुमाल परियार पहिलो सन्तानको आगमन हुने भयो भनेर निकै खुशी थिए । तर जब बच्चा जन्मियो एकाएक परिवारमा ठुलो बज्रपात पर्यो ।

बच्चाको शारिरीक बनावट नै दुर्लव प्रकृतिको देखिन्थ्यो । उक्त बच्चालाई देखेर गाउँलेहरुको मेलै लाग्यो । भगवान भन्दै कसैले त पुजा पनि गर्न थाले । बच्चाको दुई ओटा हात र टाउको मात्र थियो ।

न त पिसाब गर्ने ठाउँ नै थियो न त दिशा गर्ने ठाउँ नै । सर्लाहीको बरहथवा नगरपालिका २ हजरियामा जन्मिएको उक्त बच्चाको १० घण्टा नबित्दै मृत्यु समेत भयो ।

अनलाइन टिभी नेपालको लागि सर्लाहीबाट खिलनारायण श्रेष्ठले पठाएकोे यो सामग्री हेर्नुहोस ।।