काठमाडौँ— स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा पूर्वडीआईजी छविलाल जोशी काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।
स्वर्णलक्ष्मी सहकारीको रकम दुरुपयोग गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने समेत मुछिएका थिए। रवि लामिछाने यसअघि नै धरौटीमा रिहा भइसकेका छन्।
प्रतिक्रिया