अध्ययन बिदा पश्चात आजबाट मनिष झा फर्किए रास्वपा कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा


काठमाडौं । मनिष झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएका छन् । आफ्नो निजी कामका लागि बिदा लिएका झाले आज सोमबारबाट पुनः जिम्मेवारी लिएको जानकारी दिएका हुन् हुन् ।

झाले भनेका छन्, ‘म केही सप्ताहको अध्ययन बिदापश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक)को जिम्मेवारीमा फर्किएको छु ।’