काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा आदिल अन्सारीलाई किन्न उत्साहपूर्वक सबै टोलीले बोली लगाएपछि गोलाप्रथाबाट उनलाई १५ लाख रुपैयाँमा
काठमाडौं गोर्खाजले अनुबन्ध गरेको छ।
श्रेणी ‘ए’ का खेलाडी अन्सारी हालसम्म अक्सनमा सबै ८ टोलीको बोली पाउने एक मात्र क्रिकेटर बनेका छन्। बलिङमा धारिलो प्रदर्शन र ब्याटिङमा उपयोगी योगदान दिन सक्ने क्षमताका कारण उनी फ्रेन्चाइज टोलीहरूबीच आकर्षणको केन्द्र बनेका हुन्।














प्रतिक्रिया