काठमाडौं – प्रतिनिधि सभा को सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन्।
आइतबार बसेको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
यसअघि मनोनयन दर्तामा अर्यालको मात्रै उम्मेदवारी परेपछि आज प्रतिनिधिसभाबाट औपचारिक घोषणा गरिएको हो।












प्रतिक्रिया