काठमाडौं – सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८३ को अवसरमा ‘नयाँ वर्ष शुभ एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत चैत २७ गतेदेखि ३० गतेसम्म पुरानो गाडी एक्सचेन्ज गरी टाटा मोटर्स का नयाँ गाडी खरिद गर्न सकिनेछ।
क्याम्पमा गाडी खरिद गर्ने ग्राहकलाई लक्की ड्रमार्फत भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) प्रत्यक्ष हेर्न जाने अवसर पनि प्रदान गरिनेछ।
यसका साथै आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर, लाइफटाइम डीसी फास्ट चार्जिङ तथा होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष सुविधा पनि समावेश गरिएको कम्पनीले जनाएको छ।












प्रतिक्रिया