काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा ३ हजार २०० रुपैयाँले बढेर ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेर ४ हजार ९६५ रुपैयाँ कायम भएको छ।






















प्रतिक्रिया