काठमाडौं – बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार १ रुपैयाँ सहयोग गर्न खोज्दा सुयोग्य बचत तथा ऋण सहकारीले भुलवश रु. १० लाख १ हजार १ रुपैयाँ ट्रान्सफर गरेको छ।
कनेक्ट आईपीएसमार्फत रकम पठाउँदा बढी रकम ट्रान्सफर भएपछि सहकारीले उक्त रकम फिर्ता गरिदिन कोषलाई निवेदन दिएको जनाएको छ। सहकारीले आफ्नो निर्धारित सहयोग रकम भने छुट्टै पठाउने जनाएको छ।






















प्रतिक्रिया