पोखरा । गण्डकी प्रदेशका नवनियुक्त ऊर्जा मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष देवकोटाले शपथ लिएका हुन्। यसअघि ऊर्जा मन्त्रालय सम्हालेका कांग्रेसका नन्दप्रसाद न्यौपानेलाई भौतिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।
गण्डकीमा भौतिक र ऊर्जा मन्त्रालय सबैभन्दा बढी बजेट भएका मन्त्रालय हुन्।





















प्रतिक्रिया