काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।
सोमबार नयाँ दिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रयासस्वरूप प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेका हुन् ।

















प्रतिक्रिया