काठमाडौँ- अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । भर्जिनियाको स्यान्टिल्लीस्थित विन्डम होटल परिसरको पोखरीमा दुर्घटनामा दुई नेपाली नागरिकको मृत्यु भएको समाचार प्राप्त भएको छ। दुर्घटनामा ज्यान गुमाउने व्यक्तिहरूमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका छन्। समाचार अनुसार, कर्ण खड्का सोही होटलमा हाउस किपिङको काम गर्थे र उनले…