काठमाडौं– सन् २०२२ को अन्त्यतिर इन्टरनेटको दुनियाँमा च्याटजीपीटी आएसँगै यो आममानिसमा लोकप्रीय भएको छ। मानिसहरु च्याटजीपीटी लगायतका च्याटबटसँग सामान्य किसिमका कुराकानीदेखि विद्यालयको गृहकार्य, कलेजको असान्टमेन्टदेखि कार्यालयको काममा समेत सहयोग लिनेगरेका छन् । व्यक्तिगत सुझावहरु पनि एआईमा लिनु अहिले सामान्य विषय नै बनेको छ । गुगल, माइक्रोसफ्ट जस्ता कम्पनीले पनि आफ्ना च्याटबटहरु ल्याएका छन् । जस्ता…