काठमाडौं– निकै लामो समयपछि सेयर बजार परिसूचक नेप्से २९ सय अंक नाघेको छ । सोमबार नेप्से परिसूचांक ७०.८१ अंकले वृद्धि हुँदै नेप्से २९ सय ८१ विन्दूमा पुगेको हो । यो गत ३० महिना यताकै हालसम्मको सर्वाधिक अंक हो । यस्तै आज इतिहासमै सर्वाधिक कारोबार भएको छ । आज एकैदिन २७ अर्ब २४ करोड २० लाखभन्दा…