नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा बनाउन लागेको एक करोड लिटर क्षमताको इन्धन भण्डारण ट्यांकी निर्माणको ठेक्कामा मिलेमतो गरेको बिषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । अख्तियारको निर्देशनपछि बाणिज्य तथा आपूर्ति मन्त्रालयले सहसचिव राधिका अर्यालको संयोजकत्वमा छानबिन समिति बनाएको छ । https://www.youtube.com/watch?v=LIPC_4PDIAI आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित…