एक सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं– सुनको मुल्य आज तोलामा एक सय रुपैयाँले बढेको छ । आइतबार एक लाख ४६ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज एक सय रुपैयाँले बढेर एक लाख ४६ हजार तीन सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी मुल्य एक लाख ४५ हजार छ सय कायम…