कोशी प्रदेश l राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरीले कोशी प्रदेश प्रहरी तालिम केन्द्रको भौतिक तथा प्रशिक्षण पूर्वाधार, कार्यालयका विभिन्न शाखा र सुविधा संरचनाको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणपछि तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीले केन्द्रमा सञ्चालन भइरहेका गतिविधि तथा तालिम कार्यक्रमबारे एआईजी गिरीलाई संक्षिप्त विवरण प्रस्तुत…