जनकपुरधाम : सप्तरीमा एक मालबाहक ट्रकमा आगलागी भएको छ । पूर्व- पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित धकंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख ५२ ६३ नम्बरको ट्रकमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलागीबाट ट्रकको अगाडिको भाग जलेर पूर्ण रुपमा क्षति भएको…