मधेश प्रधेसमा मन्त्रिमण्डलले पायो पूर्णता

जनकपुर l लामो समयदेखि रोकिएको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले अन्ततः पूर्णता पाएको छ। सत्ता साझेदार दलहरूबीच सहमति जुटेपछि मुख्यमन्त्री कृष्ण प्रसाद यादव ले मन्त्रिमण्डल विस्तार गरेका हुन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अर्थ मन्त्रालयमा दाबी कायम राखेपछि सरकार विस्तार पटक–पटक स्थगित हुँदै आएको थियो। सहमतिपछि युवराज भट्टराई लाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। साथै…