सुदुरपश्चिम सरकारको समर्थन फिर्ता लिँदै एमाले

धनगढी– संघीय सरकारको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट पनि बाहिरिने भएको छ । योसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ । एमालेको केन्द्रीय निर्देशनअनुसार प्रदेश संसदीय दलले नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिन लागेको हो । प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर आजै…