स्वास्थ्यमा समस्या देखिएपछि उपचार गर्न पर्सागढी नगरपालिकाका मेयर हेलिकप्टर चार्टर्ड गरेर काठमाडौं ल्याइयो

पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । मेयर यादवलाई श्री एयरलाइन्सको हेलिकप्टरमार्फत सोमबार दिउँसो काठमाडौंको मेडिसिटी अस्पताल लगिएको गिरिराज कँडेल दिपेनले जानकारी दिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गत शुक्रबार वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका थिए । https://www.youtube.com/watch?v=TzLR87-OmGw शरीरमा अक्सिजनको मात्रा कम भएपछि उनलाई अक्सिजन दिएर तराई अस्पतालमा…