काठमाडौं– मधेश प्रदेश सरकारले गत २८ असारमा त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेश प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत दिने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेश प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् । उनले भने, ‘दुर्घटनामा परी ज्यान गुमाउनेका पीडित परिवारलाई…