सुनसरी । पुर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा भोली श्रावण ६ गते शनिवार सुनसरीको सदरमुकाम इनरुवा जाने भएका छन् । नेपाली काङ्ग्रेस सुनसरी जिल्ला कार्यसमितिले आयोजना गरेको जिल्ला भेला तथा पार्टीका पुर्व सभापति एवं पुर्वप्रधानमन्त्री विपी कोइरालाको पुर्ण कदको सालिक अनावरण कार्यक्रममा सहभागी हुन् सभापति देउवा शनिबार ११
नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्र न ४ सुनसरीको क्षेत्रीय सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य, पुर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहनु भएका ज्ञानेन्द्र बहादुर कार्की, विशिस्ट अतिथि काङ्ग्रेसका केन्द्रिय सदस्य राजीव कोइराला र प्रदेश सभा सदस्यद्वय हाजी इसराइल मन्सुरी र सदानन्द मण्डल,
सडक सुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ यही आषाढ १९ गतेबाट कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा एकै साथ संचालन भईरहेको “ट्राफिक सप्ताह २०८०” को छैठौँ दिन सवारी चालकहरूमा लागू पदार्थको सेवन विरुद्धको सचेतना र चालकहरूले सवारी चलाउँदा लागू पदार्थको सेवन गरे नगरेको चेक जाँच अभियान सुरुवात गरिएको छ
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति वदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । एमाले कोशी प्रदेशका प्रमुख सचेत सचेतक रेवतीरमण भण्डारीले निवर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीको तर्फबाट रिट दायर गरेका हुन् ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सर्वोच्च अदालत जाने भएको छ । प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८ को उपधारा २ अनुसार दाबी पेस गर्दा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडिएको भन्दै आपत्ति जनाउँदै आएको एमाले आज अदालतको ढोका ढकढक्याउन जाने
काठमाडौं,१४ असार । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईमाथि आक्रमणको प्रयास भएको छ । ७०औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन् इलाम पुगेका भट्टराईमाथि पहिचानवादीहरुले आक्रमणको प्रयास गरेका हुन् । उनीहरुले भट्टराईविरुद्ध नाराबाजी पनि गरेका थिए । कोशी नामकरणविरुद्ध आन्दोलनमा रहेको समूहले नामकरणको पक्षमा रहेका व्यक्ति र
काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ । महानगरले आज नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० सो व्यवस्था गरेको छ । विधेयकअनुसार कुनै व्यक्ति, संस्था, कम्पनी वा फर्मले आफ्नो सेवा वा वस्तुको बिक्री वितरण वा प्रबर्द्धन गर्न पसल
चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ । इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शनिबार श्रमदान गरेर पुल निर्माणको काम शुभारम्भ गरे । उनले गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन थालेको भन्दै
मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा थालेको छ । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको अर्थमन्त्री सञ्जयकुमार यादवले बताए । उनले अर्थ विज्ञ, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायीसहितसँग छलफलपछि जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने तयारी थालिएको बताए । मन्त्री
डिआईजी श्याम ज्ञवालीले जिल्ला प्रहरी कार्यालय मोरङ तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा डिआईजी ज्ञवालीले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजाने तथा आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण कार्यमा खटिन