काठमाडौं– अबदेखि विमानस्थलमा खादा माला लगाएर नजान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अनुरोध गरेको छ । विमानस्थलमा खादा, मालाका कारणले सुरक्षा जाँच उपकरण बिग्रिएको भन्दै नलगाउन बिमानस्थलले अनुरोध गरेको छ । विमानस्थलमा आफन्त, परिवार वा साथिभाइलाई बिदा गर्नुपरेमा खाता लगाएर बिक्री गर्नुपर्ने चलन छ । तर गलाभरि खादा लगाउँदा समस्या देखिएपछि बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय…