विमान अवतरण गर्नुभन्दा ठिक अघि पाइलटले किन भनेका थिए ‘म आफ्नो निर्णय परिवर्तन गर्दैछु’ भनेर ?

बिमान दु’ र्घटनाको खबर सर्वत्र फैलियो ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ देखि सञ्चालनमा आएको हो । पूर्व र पश्चिम दुवै दिशाबाट यहाँ विमानहरू अवतरण गरिरहेका छन्। विमानलाई पूर्वबाट अवतरणका लागि रनवे–३० र पश्चिमबाट अवतरणका लागि रनवे–१२ प्रयोग गर्न भनिएको छ ।विमानस्थलका अधिकारीहरुका अनुसार दु’ र्घटनामा परेको विमान ‘भिजुअल फ्लाइट रुल्स’ (भीआरएफ) प्रविधि प्रयोग गरेर अवतरण…