मलेसियामा जेल पर्नेमध्ये ६१ प्रतिशतको कागजात नमिलेको कारण

काठमाडौं– मलेसियाको जेल र घर फिर्की केन्द्रमा रहेकामध्ये अधिकंश नेपाली श्रमिकको कागजात नमिलेको पाइएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर जेल र घर फर्कन कुरीरहेका मानिसहरु मध्ये ६१ प्रतिशत कागजात नमिलेको कारण जेल परेका हुन्। प्रवासी नेपाली समन्वय समिति पिएनसिसी र सेन्टर फर दी स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लाम)ले मलेसियाको ‘डिपोर्टटेसन सेन्टर’ अर्थात्…