कोरोनाका कारण पहिलो मृत्यु भयो धुलिखेल अस्पतालमा तर त्यहाँको अस्पतालको एम्बुलेन्सले समेत त्यो लास उठाउने हिम्मत गरेन । भक्तपुरका अरूण सैंजुलगायतको टोलीले त्यस लासलाई उठाइ आर्यघाट पुर्याइ दियो । उनको टाेली काेराेना विरूद्ध अभियानमा २ महिनादेखि लागिरहेकाे छ । याे सरकारी टाेली हाेइन, भक्तपुर हस्पितलमा टेन्ट राखेर बसेकाे स्वयंसेवक दस्ता हाे । https://www.youtube.com/watch?v=KhR2IDMSbmM धुलिखेल…