पर्सामा अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई सुरक्षाकर्मीले गोली हान्न सक्ने….(भिडियो सहित)

पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीलाई गोली हान्न सक्ने अधिकार प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो । https://www.youtube.com/watch?v=lJfNtteRTB8&t=54s   पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले उक्त निर्णय भएकाे पुष्टि गरेका छन् । बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको शौचालयबाट दुई जना संक्रमित भेन्टिलेसन…