माया होस् त यस्तो: पलले दुखमा साथ दिनु भन्दा रोईन पुजा शर्मा, पूजाले पलका लागि गाइन् यस्तो गीत….(भिडियो सहित)

पल शाह नेपाली चलचित्र क्षेत्रका निकै चर्चित नायक हुन् । उनले छोटो समयमा नै दर्शकको अत्याधिक माया पाउन सफल भएका छन् । यतिबेला भने पल चलचित्र विर विक्रम २ मा व्यस्त छन् । आज उनै पलको जन्मदिन रहेको छ । आज पलको जन्मदिनमा उनकी निकै मिल्ने साथी नायिका आँचल शर्माले पललाई जन्मदिनको निकै राम्रो शुभकामना…