Logo

भिडियो

यी नै हुन् मन्त्रि आले मुद्दा हाल्ने रेग्मी | यस्तो छ घटनाको नालीबेली, मन्त्रि आलेलाई ठुलो झट्का…..(भिडियो सहित)

यी नै हुन् मन्त्रि आले मुद्दा हाल्ने रेग्मी | यस्तो छ घटनाको नालीबेली, मन्त्रि आलेलाई ठुलो झट्का…..(भिडियो सहित)

मन्त्री आलेविरुद्ध मुद्दा दायर गर्न बतास समूह सर्वोच्च अदालतमा …. (सहित)

बतास समूहले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो । ‘बतास फाउण्डेशनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट परेको छ तर दर्ता भएको छैन

हजारौ जनताले कब्जा गरे संसद: विप्लवका नेताको यस्तो घोषणा, हल्लियो बालुवाटार…..(भिडियो सहित)

आज अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । संसद्मा नरहेका २२ राजनीतिक दलमा आबद्ध नेता–कार्यकर्ताहरूले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । आज काठमाडौको माइतीघर देखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो । एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग प्रदर्शनकारीले राखेका छन् । ‘एमसीसी सम्झौता खारेज गर’, ‘वैदेशिक हस्तक्षेप बन्द

श्रममन्त्री भन्छन् दलालहरुको ठेगान लाउछु (भिडियो सहित)

काठमाडौँ , २५ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफू पछि नहट्ने प्रतिवद्धता जनाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स युएई बीच हुने संयुक्त कार्य समिति बैठकको तयारी सम्वन्धमा आज सरोकारवालाहरुसँग गरेको छलफलमा मन्त्री

देरबहादुर देउवालाइ राष्ट्र द्रोहको मुद्धा लगाउनु पर्छ : स्वागत नेपाल

काठमाडौँ , २५ । अधिवक्ता स्वागत नेपालले एमसीसी पास गर्न खोज्ने जोकैलाइ कारबाहि गर्ने चेतावनी दिएका छन् । रिपोर्टस् क्लवमा भएको एक विषेश साक्षत्कारमा उनले एमसीसी पास भए नेताहरु जिम्मेवार हुने बताएका हुन् । उनले देश विपरित काम गर्ने शेरबहादुर देउवालाइ राष्ट्र द्रोहको मुद्धा लगाउनु पर्ने समेत बताएका छन् ।

रोनाल्डो बने ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति !

पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई इन्स्टाग्राममा ४०० मिलियनले फलो गरेका छन् । रोनाल्डो इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बनेका छन् । उनले आफ्नो ३७औं जन्मदिन मनाएको भोलिपल्ट नै यो खुसि थपिएको हो | इन्स्टाग्राममा ३२४२ पोष्ट गरेका रोनाल्डोको पोष्टमा औसत १० मिलियन लाइक हुने गर्छ । उनले जम्मा

हेरोइनसहित भ्लगर चेतन कार्की पक्राउ…..(भिडियो सहित)

चर्चित भ्लगर चेतन कार्की लागु औषधी खैरो हेरोइनसहित पक्राउ परेका छन् । कार्कीलाई ४.१४ ग्राम हेरोइनसहित इलाका प्रहरी कार्यालय खुर्कोटले पक्राउ गरेको हो । उनको साथबाट गाँजा पनि बरामद भएको प्रहरीको भनाइ छ । बागमती प्रदेश ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्नेक्रममा प्रहरीले उनको खल्तीबाट खैरो हेराेइन र

भल्गर चेतन कार्की ब्राउन सुगर र गाँजासहित पक्राउ, डिएसपी भन्छन् गाडी हेर्दा हामी नै छक्क पर्यो…..(भिडियो सहित)

भल्गर चेतन कार्की लागुऔषधसहित पक्राउ परेका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटबाट चेतन भ्लगबाट चर्चामा आएका उनलाई प्रहरीले ब्राउन सुगर र गाँजासहित १९ गते पक्राउ गरेको थियो। बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका ३७ वर्षीय कार्कीले चलाउने ०१-००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला परेको थियो। उनीमाथि

मन्त्री झाँक्री एक्शनमा: सडकमै चलाइन डोजर – यो के गरेको भन्दै चर्काचर्की …..(भिडियो सहित)

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरमा सडक ओगटेर राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिनुभएको छ । बुधबार धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै मन्त्री झाँक्रीले सडकमा निर्माण समाग्री राख्दा दोहोरो आवतजावतमा कठिनाई भएको भन्दै सडक ओगटेर राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिनुभएको हो । मन्त्री झाँक्रीको निर्देशन पछि केहि स्थानमा

उमाशंकर रायभर २५ हजार रुपैयाँ धरौटीमा छुटे ( हेर्नुहोस भिडियो सहित )

काठमाडौँ , १६ माघ । सर्वोच्च अदालतले बाराका उमाशंकर रायभरलाई २५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् । छुटेपछि संचारकर्मिहरुसंग कुरा गर्दै रायभरले आफु कसरि जेल पुगे नै पत्तो नपाएको बताएका छन् । रायभरको निशुल्क मुद्धा हेरिदिने अधिवक्ता राधिका खतिवडाका अनुसार थोरै भएपनि न्यायको आशा पलाएको छ । उमासंकरको चाहाने भने