Logo

भिडियो

समस्या पर्यो : सिधा श्रम मन्त्रीलाइ कल गर्नुस्

काठमाडौँ , १६ माघ ।  श्रम तथा रोजगार मन्त्री किशान श्रेष्ठले नयाँ कदम चालेका छन् । विदेशमा अलपत्र परेका र ठगिएका नेपालीहरुले अब सिधा मन्त्री संगै कुरा गरेर आफ्नो समस्या राख्न सक्नेछन् । मन्त्रालयबाट नै सुरु भएको यो सेवा मार्फत धेरैले राहात महसुश गर्ने मन्त्रीको अपेक्षा छ । मन्त्रालयकै अनुवाइमा

अनौठो चिया पसल : कसैसंग धोका खानु भन्दा या बसेर चिया खानुस्

काठमाडौँ , १६ माघ ।  बानेश्वरको नजिकै एउटा अनौठो चिया पसल छ । त्यो पसलको नाम हो जुगाड फुड । जुगाड फुड विभिन्न खेर गइरहेका पुराना सामाग्रीहरुको जुगाड गरेर संचानलनमा ल्याइएको चिया पसल हो । जुगाडका संचालक हुन् सुर्य न्यौपाने र ममता न्यौपाने । नामै जुगाड, यहाँ भएका अधिकांश सामान

बिचौलियाको बिगबिगि अन्त्य गर्छु : मन्त्री दाहाल

काठमाडौँ , १६ माघ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा जनशक्ति अभावका कारण हुने ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका छन् । बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गर्दै मन्त्री दाहालले यातायात कार्यालयमा दक्ष जनशक्तिको व्यवस्था गर्दै ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका हुन् । अनुगमनका क्रममा सेवालाई

पशुपति धर्मशाला सञ्चालनको लागि बताससँग गरिएको सम्झौता भोलि खारेज हुने ….(भिडियो सहित)

पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भोलि खारेज हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले छानबिन समितिले सिफारिस गरेअनुसार उक्त सम्झौता भोलि खारेज हुने जानकारी दिए । भोलि पशुपति क्षेत्र विकासको बैठक बस्ने र सोही बैठकले बताससँगको सम्झौता खारेजी गर्ने जनाईएको छ। यसअघि बतासले

अब मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना…(भिडियो सहित)

मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई १०० रुपैयाँ जरिवाना गराउन थालिएको छ ।जिल्ला प्रशासन कार्यालय, काठमाडौंको टोलीले बुधबारसुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरुलाई जनही १०० रुपैयाँका दरले जरिवााना तिराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने, ‘बजार एरियामा, सार्वजनिक क्षेत्रमा

धुर्मुस सुन्तलीविरुद्ध अख्तियारमा उजुरी…..(भिडियो सहित)

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा लागेको धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोजना बीचमानै अलपत्र पारेको खर्च सार्वजनिक नगरेको भन्दै सत्यतथ्य छानविन गर्न माग गर्दै उजुरी परेको हो । बागमाती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र

जब प्रेम आले नारायणहिटीको बंकरभित्र पसे

नारायणहिटी दरबार संग्राहालयको बंकरभित्र मन्त्री प्रेम आले पसे । बतास समूहले निर्माण गरी भत्काइरहेको संरचना हेर्न भ्याए । उनले जंगिदै भने,‘बंकरभित्र मदिरा, यस्तो दुस्साहस ?’ पुरातात्विक स्थानमाथिको धावा सह्य नहुने बताए ।

धर्मशाला त फाइभ स्टार हैन ‘सेभेन स्टार’ होटेल बनाएछन्, अब दूध दूध र पानी पानीको छुट्टिन्छ : मन्त्री आले……(भिडियो सहित)

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिस्थित धर्मशाला अतिक्रमणबारे निरीक्षण गरेका छन् । बतास समूहले होटलका रुपमा सञ्चालन गरिरहेको उक्त धर्मशालाको निरीक्षण गर्दा आफू छक्कै परेको बताएका छन् । आइतबार आफ्नो टोलीसहित धर्मशाला निरीक्षणमा पुगेका मन्त्री आलेले भने ‘धर्मशाला त फाइभ स्टार होइन, सेभेनस्टार होटलकै रुपमा बनाएछन् । छानबिन

हरिवंशको स्वरमा ‘कर्कलो कोक्याउला’ , स्वस्तिमा खड्काको जिवन्त अभिनय….(भिडियो सहित)

बरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ। गीतमा हरिवंशलाई पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीले आवाजमा साथ दिएकी छिन्। निकै मिहेनत गरेर निर्माण गरिएको गीतको अडियो कर्णप्रिय रहेको छ। किरण तुलाधरले एरेन्ज गरेको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ्ग गरेका छन्। राजधानीमा

गणतन्त्रलाई चुनौती बन्दै पूर्वराजा ज्ञानेन्द्र शाह, लाखौ जनता उत्रिए सडकमा……(भिडियो सहित)

हतपत्त सार्वजनिक कार्यक्रममा ननिस्कने पूर्वराजा ज्ञानेन्द्र शाह आज पृथ्वी जयन्तिको अवसर पारेर सिंहदरबारको मूलगेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न निस्किए।पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ति एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर शाह उक्त स्थानमा पुगेका थिए। शाह पुग्ना साथ अत्याधिक भिड बढेकाले ट्राफिक र स्वयंसेवकलाई नै भिड व्यवस्थापन गर्न हम्मे–हम्मे