एकैदिन उठ्यो ६ करोड रकम, जिग्री र पांडे कमेडीमा मुर्छा परेर ढलिन् मेयर रेणु दाहाल …….(भिडियो सहित

चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सवमा दिनप्रतिदिन दान गर्ने दाताहरुको सङख्या बढ्दै गएको छ । आज बिहिबार मात्रै करिब पाँच करोड आर्थिक संकलन भएको सांसद समेत रहेका संयोजक विजय सुवेदीले जानकारी दिए । महायज्ञमा सहभागी जनाउने र सहयोग गर्नेको उत्साहाजनक सहभागिता रहेको बताए ।जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख २२…